तपाईंको पनि बन्द पो हुन्छ कि हेर्नुहोस् news.....

भन्सार घोषणा नभएका मोबाइल आजदेखि बन्द हुने भएका छन् । यसअघि नै मोबाइल दर्ता गर्न आह्वान गरेको नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रूपमा एमडीएमएस लागु गरिएको जनाएको छ ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post